पोखरामा २ युवा लागूऔषधसहित प्रकाउ
पाेखरा | माघ २१, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पावरहाउसबाट २ जना युवालाई लागूऔषधसहित प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले शनिबार पोखरा ३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा २ जना युवालाई प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरा–३० खुदी बस्ने २२ वर्षीय पुकार छतकुल्ली र पोखरा–१५ नयाँगाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट डाईजापाम २६ एम्पुल, फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल गरी ७२ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

